इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा स्कुल अफ म्यानेजमेन्टले अभिभावाब थर्कायो! (भिडियो)

मकवानपुर: हेटौंडामा रहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसका संचालक पुरण जोशीले आफ्ना विधार्थीका अभिभावक थर्काएका छन् । भोली वैशाख २६ गतेबाट सुरु हुन लागेको कक्षा १२को परीक्षाको प्रवेशपत्र लिन गएका अभिभावकलाई उनले थर्काएको भिडियो सामाजिक संजालमा भाईरल नै भएको छ । क्याम्पसमा बुझाउन पर्ने शुल्क केही बाकी रहेको र केही समयमा तिर्ने बताउदै उक्त क्याम्पसमा गएका अभिभावकलाई क्याम्पस संचालक जोशीले पैसा नदिए प्रवेश पत्र नदिने बताउदै "के गर्नु हुन्छ? मार्नु हुन्छ?" भन्दै हपारेको भिडियोमा देख्न सकिन्छ । भिडियोमा जोशीले 'फिस तिर्ने प्रवेश पत्र निएर जाने भनेको सुनिन्छ, अभिभावले 'पैसा दिन्छु अहिले ३० हजार मात्र छ बाकी केही समयमा दिन्छु' भने पनि जिशीले "पैसा नभए दिदै दिन्न" भनेर अभिभावक हपारे । भोलीबाट हुन लागेको कक्षा १२ को परीक्षाको प्रवेशपत्र नपाए आफ्नै विधार्थी परिक्षामा सहभागी पाउदैन तर जोशीले मानवताको ख्याल राखेनन । परिक्षा दिन तयार बिधार्थीलाई मानसिक तनाव दिन हुदैन भन्ने उनले भुलेछन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क