इन्फो नेपाल — सञ्चारको सञ्जाल

१२ बर्षीया बालिका लाई फकाइफुल्याई खरबारीमा लगेर बला'त्कार

गुल्मी । गुल्मीमा १२ बर्षीया बालिका बला'त्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका ४ दोहली कुबिन्देका ३७ बर्षीय भुपाल अधिकारीलाई बालिका बला'त्कार गरेको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए । अधिकारीले मंगलबार फुपुको घरमा आएका बेला बालिकालाई फकाइफुल्याई खरबारीमा लगेर बला'त्कार गरेको प्रहरीले जनाएको छ । बला'त्कारपछि फरार आरोपित अधिकारीलाई खोजतलासपछि पक्राउ गरिएको खरेलले बताए । गत आर्थिक बर्षमा १६ बला'त्कार, एक बला'त्कार प्रयास, एक बालबालिका बिरुद्धको कसुर एक र दुई बालयौन दुरुपयोगका मुद्धा जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता थिए । त्यस्तै आर्थिक बर्ष ०७७/०७८ मा १६ बला'त्कार, पाँच बला'त्कार प्रयास र तीन यौन दुव्र्य'बहारका मुद्धा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए । त्यस्तै आर्थिक बर्ष ०७६/०७७ मा १३ बलात्कार, दुई बला'त्कार प्रयास र दुई यौ'न दुव्र्य'बहारका मुद्धा प्रहरीमा दर्ता भएको खरेलले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क