इन्फो नेपाल — सञ्चारको सञ्जाल

१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजीनामा

काठमाडौं: सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकले विभिन्न मागहरू राख्दै सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि रोकिएको बढुवा फुकुवा हुनुपर्ने माग गर्दै चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन । प्रतिष्ठानको प्रशासन सँग पटक पटक माग गर्दा कुनै सुनुवाइ नभएपछि सङ्घीय सरकारका स्वास्थ्य मन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत समक्ष सामूहिक राजीनामा बुझाएका हुन । उनीहरूले मन्त्रालयमै पुगेर मन्त्री बस्नेत समक्ष राजीनामा बुझाएका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए । यता सामूहिक राजीनामा लगत्तै प्रतिष्ठान हाताभित्र स्वास्थ्य सुविधा प्रभावित बनेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क