आजको पञ्चाङ्ग इन्फो:-
श्री शाके १९४४ बि.स.२०७९ भदौ २५ गते शनिबार इश्वी सन २०२२ सेप्टेम्बर १० तारीख भाद्र शुक्लपक्ष पूर्णिमा तिथी शतभिषा नक्षत्र धृति योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा आनन्द योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पूर्णिमा चेपाङ चोनामपर्व इन्ददहस्नान भ.पु.सिद्धपोखरीमेला पोष्ठपदीश्राद्ध,ययाँपून्ही
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- २६ गते : सोह्र श्राद्धअन्तर्गत प्रतिपदा र द्वितीया श्राद्ध, पुञ्चली भुजा (नेवारहरूको पर्व), चतुर्मासा व्रत लिनेले दूध बार्ने दिन प्रारम्भ, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
- २७ गते : सोह्र श्राद्धअन्तर्गत तृतीया श्राद्ध, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), डेरा सर्ने, द्वारचक्र, दीक्षा ग्रहण
- २८ गते : सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, गातिला,