आजको पञ्चाङ्ग इन्फो:-
वि.सं. २०७९ आश्विन ११ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ सेप्टेम्बर २७ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे, चन्द्रोदय : बिहान ०६:४७ बजे र चन्द्रास्त : साँझ ०६:२५ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) द्वितीया तिथि, मध्यरात्रीपछि ०२:४८ बजेसम्म
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- १२ गते : नवरात्रअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको आराधना, नागरिक सुरक्षा दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), वस्त्राभरण, डेरा सर्ने, मुठी लिने
- १३ गते : वैनायकी श्री गणेश चतुर्थी व्रत, नवरात्रअन्तर्गत श्री कूष्माण्डा भगवतीको आराधना, विश्व मुटु दिवस, अन्तर्राष्ट्रिय आविष्कारक दिवस
- १४ गते : नवरात्रअन्तर्गत श्री स्कन्दमाता भगवतीको आराधना, पचली भैरव यात्रा, उपाङ्ग ललिता व्रत, मुहूर्त : द्रव्यप्रयोग