आजको पञ्चाङ्ग इन्फो:-
आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १९ गते आइतबार इश्वी सन २०२२ सेप्टेम्बर ४ तारीख भाद्र शुक्लपक्ष अष्टमी तिथी पश्चात नवमी तिथी ज्येष्ठा नक्षत्र विंष्कुम्भ योग वव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु अष्टमीव्रत गोरखकालीपूजा, राधाअष्टमी, कायाअष्टमी कागेश्वरीमेला ल.पू.दशमहाविद्यापूजा आदूखनवमीव्रत
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- २० गते : मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस, मुहूर्त : कलशचक्र, मुठी लिने
- २१ गते : श्री हरिपरिवर्तिनी एकादशी व्रत, अगस्त्योदय रात्री ०९:४९ बजे, त्रिपुष्कर योग मध्यरात्रीपछि १२:४९ बजेपछि, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र (द्रष्टव्य : दिउँसो ०१:४६ बजेपछि भद्रा रहने छ),
- २२ गते : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान (मतछोयके), निजामती सेवा दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र, मुठी लिने