काठमाडौँ — हालसम्म अन्तिम नतिजा आएका २७ मध्ये एमाले १२ पालिकामा विजयी भएको छ ।
त्यसैगरी कांग्रेस ९, माओवादी केन्द्र ४ र एकीकृत समाजवादी २ पालिकामा विजयी भएको छ । काँग्रेसले मनाङका नार्पाभूमी, नासो, मुस्ताङको घरपोझोङ, गुल्मीका गुल्मी दरबार र मुसिकोट, डडेलधुराको गन्यापधुरा, हुम्लाको खार्पुनाथ र डोटीको बडिकेदार गाउँपालिका जितेको छ ।
यस्तै, एमालेले मुस्ताङका घेकर दामोदरकुण्ड, लोमन्थाङ, बाह्रगाउँ मुक्तिक्षेत्र, मनाङका चामे र ङिस्याङ, सोलुखुम्बुको खुम्बु पासाङल्हामु, डोल्पाको से फोक्सुण्डो र बझाङको साइपाल गाउँपालिका जितेको छ । कांग्रेसले २६१ पालिकामा अग्रता लिएको छ ।
एमालेले १८९ पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेर १११ पालिकामा अग्रता लिएको छ । जसपा २८ र एकीकृत समाजवादीले १२ पालिकामा अग्रता लिएका छन् ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…