इन्फो नेपाल — सञ्चारको सञ्जाल

२९.५ प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको पुर्ण खोप

काठमाडौँ । देशभर २९.५ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा रहेका २९.५ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म देशभर ६४ लाख १९ हजार ४८० नागरिकले पूर्ण मात्रा खोप लगाएका हुन्।साथै, मन्त्रालयले आगामी असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत नागरिकलाइ खोप लगाउने योजना रहेको जनाएको छ । त्यस्तै, काठमाडौं महानगरपालिकाले दशैँ लक्षित गरी शुक्रबारबाट पर्व लक्षित कोभिड १९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।महानगरको जनस्वास्थ्य विभागका अनुसार १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट खोप दिइनेछ। असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गतेसम्म सबै वडाबाट कोरोनाविरुद्धको खोप अभियान चल्नेछ। यो पहिलो मात्रा लिनेका लागि हो।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क