इन्फो नेपाल — सञ्चारको सञ्जाल

२ कक्षामा अध्ययनरत बालिकामाथि विद्यालय बसका सहचालकको दुर्व्यवहार

मकवानपुर: हेटौंडा एकेडेमीमा २ कक्षामा अध्ययनरत बालिकामाथि विद्यालय बसका सहचालकले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्मायालय मकवानपुरमा उजुरी परेको छ । साउन १५ गतेका दिन बिहान बालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै शनिबार बेलुकी प्रहरीकोमा उजुरी पछि प्रहरीले सहचालकलाई शनिबार नै पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । घरबाट विद्यालय जान बस चढेकी ८ वर्षीया बालिकालाई सहचालकले बसमै यौन दुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ। प्रहरीले उक्त घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क