इन्फो नेपाल — सञ्चारको सञ्जाल

७०७ तहको अन्तिम परिणाम आयो, कुन पार्टीको कति?

काठमाडौँ- निर्वाचन आयोगले आइतबार दिउँसोसम्म ७०७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक गरिसकेको छ। निर्वाचन आयोगका अनुसार १ महानगर, ८ वटा उपमहानगरसहित ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। अब ५ महानगरपालिकासहित ४६ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ। सार्वजनिक भएका मत परिणामध्ये कांग्रेसले १ महानगर, ३ उपमहानगरसहित १२७ नगरपालिका र १८६ गाउँपालिकामा प्रमुख पद जितेको छ। कांग्रेसले अहिलेसम्म ३१७ स्थानमा विजय हासिल गरेको हो। एमालेले दुई उपमहानगरसहित १९० पालिकामा चुनाव जितेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ उपमहानगरसहित २४ नगर र ९६ गाउँपालिका गरी १२१ स्थानमा जितेको छ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क