इन्फो नेपाल — सञ्चारको सञ्जाल

७० हजार मत गन्दा यस्तो छ काठमाडौं महानगरको मत परीणाम

काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत प्राप्त गरेका छन्। बिहान ६ बजेसम्म ६९ हजार ६८२ मत गणना भइसकेको छ। त्यसमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत प्राप्त गरेकी छन्। त्यस्तै, उपमेयरतर्फ भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ६ मत प्राप्त गरेकी छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४२७ मत प्राप्त गरेका छन्

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क