होटल र पर्यटन व्यवसायबाट संसद् सम्मको यात्रा: मकवानपुर–२ का युवा उम्मेदवार प्रशान्त उप्रेती
हेटौँडा | मकवानपुर–२ बाट प्रतिनिधिसभा चुनावमा पहिलोपटक उम्मेदवार बनेका २५ वर्षीय युवा पर्यटन उद्यमी प्रशान्त उप्रेती युवा नेतृत्व, स्थानीय विकास र आर्थिक एजेन्डासहित चुनावी मैदानमा…