इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

भाईटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

काठमाण्डाै – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्त…

इन्फो नेपाल संवाददाता

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

इन्फो नेपाल संवाददाता

कर्णाली प्रदेशमा आज शोक बिदा

काठमाडौं – कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ। शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो। शनिबार बसेको मन्…

इन्फो नेपाल संवाददाता

कार्तिक १९ गते आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्, स्वास्थ्यस्थितिमा पनि असर पर्नसक्छ, त्यसैले आज शारीरिक तन्दुरुस्ती र आहारविहारमा ध्यान दिनु…

इन्फो नेपाल संवाददाता

भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो, १९७ घाईते

काठमाडौं- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । जाजरकोटमा एक सय ५ जनाक…

इन्फो नेपाल संवाददाता

प्रभावित क्षेत्रमा पाँच दिन नेपाल टेलिकमको सेवा निःशुल्क

काठमाडौँ: नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक…

इन्फो नेपाल संवाददाता

सुदूरपश्चिम सरकारले भूकम्पका पीडितलाई एक करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभ…

इन्फो नेपाल संवाददाता

भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुग्यो, १६५ घाईते

काठमाडौं- जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १३६ पुगेको हो। मृत्यु हुनेमध्ये जाजरकोट…

इन्फो नेपाल संवाददाता

ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

सुर्खेत । भारतमा ट्रकले ठक्कर दिँदा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँच जनाको मृत्युु भएको छ । भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रक…

इन्फो नेपाल संवाददाता

भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौं- जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १३३ पुगेको हो। मृत्यु हुनेमध्ये जाजरकोट…

इन्फो नेपाल संवाददाता

७ जना घाइते लिएर सुर्खेत उड्यो प्रधानमन्त्री चढेको हेलिकप्टर

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ । प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलग…

इन्फो नेपाल संवाददाता

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

विराटनगर । कोशी प्रदेश सरकारमा बिनाविभागीय मन्त्रीका रूपमा रहेका नेकपा (एमाले) का रामबहादुर रानामगरले राजीनामा दिएका छन् । मुख्यमन्त्री केदार कार्कीले गठबन्धनबाटै मन्त्री नियुक्त ग…

इन्फो नेपाल संवाददाता

तनहुँमा बस दुर्घटना हुँदा ३४ जना घाइते

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा शनिबार बिहान ५:१० बजे बस दुर्घटना भएको छ । व्यास-१२ कमलबारीमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका प्रहरीले जनाएको छ । डुम्…

इन्फो नेपाल संवाददाता

जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२९ पुग्यो, कम्तीमा ३५० घाइते

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ। ३५० भन्दा धेरै घाइते भएका छन्। जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो। जिल…

इन्फो नेपाल संवाददाता

१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री जाजरकोट प्रस्थान

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान…

इन्फो नेपाल संवाददाता

भूकम्पबाट रुकुम पश्चिममा ३६ जनाको मृत्यु

काठमाडौँ । भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी भीम प्रसाद ढकालले जानकारी दिए…

इन्फो नेपाल संवाददाता

भूकम्पबाट जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

काठमाडौं: शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । भूकम्पका कारण ठ…

इन्फो नेपाल संवाददाता

जाजरकोट जिल्ला अस्पतालमा घाइतेको घुइँचो, उद्धारका लागि एम्बुलेन्स अभाव

काठमाडौं- कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि…

इन्फो नेपाल संवाददाता

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन

सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्…

इन्फो नेपाल संवाददाता

जाजरकोट भूकम्प: जाजरकोट र रुकुम पश्चिममा गरी ६३ जनाको ज्यान गएको पुष्टि

काठमाडौं: जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोल…

इन्फो नेपाल संवाददाता