इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी

साल्पासिलिछो गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी । यो पोखरी समुद्री सतहबाट तीन हजार ४१४ मिटर उचाइमा रहेको छ । यहाँ वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमा…

इन्फो नेपाल संवाददाता

पार्कमा बुद्धको प्रतीमा

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित गणेशपुर उद्यानमा निर्माण गरिएको बुद्धको प्रतिमा । प्रतिमा निर्माण भएपछि उद्यान अवलोकन गर्नेहरुको संख्या बढेको छ । तस्बिरःदीपक बोहरा

इन्फो नेपाल संवाददाता

अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन् । दृष्टिव…

इन्फो नेपाल संवाददाता

संखुवासभामा २० लाख १६ हजारको चैनपुरे करूवा

संखुवासभाको चैनपुरे नगरपालिकाले २० लाख १६ हजारको करूवा बनाएको छ । दुईवटा ६ हजारका जस्ता पातालाई करुवाको आकारमा ठोकेर २० लाख २६ हजार झ्वाम पारेको भन्दै संखुवासभामा ब्यापक विरोध भएको…

इन्फो नेपाल संवाददाता

काठमाडौँवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ: महानगर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि महत्वपूर्ण घोषणा गरेका छन्। शनिबार बिहान सामाजिक संजालमा एक पोष्ट राख्दै उनले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बु…

इन्फो नेपाल संवाददाता

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

गण्डकी: रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन । व…

इन्फो नेपाल संवाददाता

आत्महत्या गर्नु बाहेक विकल्प रहेन भन्दै जापान बाट नेपाली युवाको संदेश (भिडियो)

काठमाडौं: आत्महत्या गर्नु बाहेक विकल्प रहेन भन्दै जापान बाट एक युवाले इन्फो नेपालमा संदेश पठाए । शनिबार एका बिहानै इन्फो नेपाको आधिकारीक फेसबुक पेजमा एउटा म्यासेज आउछ जसमा सुरुमै ल…

इन्फो नेपाल संवाददाता

अलैँची बेचेर नेपालले नौ महिनामा छ अर्ब ३५ करोडको कमायो

काठमाडौं: चालु आर्थिक बर्षको नौ महिनामा नेपालले रु छ अर्ब ३५ करोडको अलैँची निर्यात गरेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि चैतसम्ममा गत वर्षको तुलनामा दोब्बर बढी रकमको अलैँची न…

इन्फो नेपाल संवाददाता

उग्रतारा मन्दिरमा चाेरी

डडेल्धुरा: सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरबाट चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको हाे । उ…

इन्फो नेपाल संवाददाता

रविले दिए प्रहरीलाई फूल उपहार

काठमाडौं: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाई प्रोफाइकै संलग्नता देखिएपछि नागरिकहरु स्वतस्फूर्त आन्दोलनमा उत्रिएका छन् । आज (शनिबार) भ्रष्टाचार…

इन्फो नेपाल संवाददाता

भेरी नदीमा डुबेर बालकको मृत्यु

काठमाडौं, सुर्खेतको भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। शनिबार बिहान भरीगंगा नगरपालिका-९ जहरेस्थित भेरी नदीमा डुबेर एक जना बालकको मृत्यु भएको हो। सोही ठाउँमा आफन्तको घरमा बस्…

इन्फो नेपाल संवाददाता

एउटा फाइल खोल्दैमा सरकारको सफलता भन्न मिल्दैन: रवि लामिछाने

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्। शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ…

इन्फो नेपाल संवाददाता

देउतीबज्जै मन्दिरमा दर्शनार्थीको भीड

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रमुख धार्मिक स्थल देउतीबज्जै मन्दिरमा दर्शन गर्नेहरुको भीड । तस्बिर ः सुरेश आचार्य

इन्फो नेपाल संवाददाता

दिनरात श्रमदान गरेँ, आज हर्क साम्पाङ मुर्दावाद भन्छन् : मेयर राई

काठमाडौँ: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन् । पानीको समस्या देखाएर राजनीति गर्न चाहेकाहरू नै आफूलाई असफल बनाउन लागि परेको उनको…

इन्फो नेपाल संवाददाता

झापामा निधन भएको भनेर काज किरिया गरिएका व्यक्ति घरमा आएपछि…

सुनसरी: झापामा काजकिरिया सकेकै दिन मृतक भनिएका युवक टुप्लुक्क घर आइपुग्दा परिवार मात्र होइन सारा गाउँले र आफन्त चकित बनेका छन्। दुई साताअघि सुरुङ्गास्थित कोटिहोममा बेवारिसे शव फेला…

इन्फो नेपाल संवाददाता

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।श…

इन्फो नेपाल संवाददाता

राशिफल: वैशाख ३० गते शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको/नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो ।…

इन्फो नेपाल संवाददाता

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री जुग्जाली

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिर: कृष्ण दवाडी

इन्फो नेपाल संवाददाता

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

ढोरपाटन: वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल…

इन्फो नेपाल संवाददाता

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देउखुरी: दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका घोराही उपमहानगरपालिका–१४ आर्मी ब्यारेक नजिकै रा१ख १२०१ नम्बरको बसले रा३प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर…

इन्फो नेपाल संवाददाता