इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

हेटौँडामा प्रदर्शनकारी प्रदेशका मुख्य कार्यालय जले

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुका निजी घरमा आगजनी गरिएको छ। बिहान ९…

इन्फो नेपाल संवाददाता

राति १० बजेदेखि सेनाको तयारी

काठमाडौँ । हालको आन्दोलनका क्रममा देखिएका लुटपाट, आगजनी र तोडफोडका घटनाबारे नेपाली सेनाले कडा चेतावनी दिएको छ। सेनाले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गर्दै रोकिएन भने स्थिति नियन्…

इन्फो नेपाल संवाददाता

मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सोमबार साँझ सूचना सार्व…

इन्फो नेपाल संवाददाता

हेटौँडामा जेनजेडको प्रदर्शन : भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडकमा विद्यार्थी

हेटौँडा । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजेड पुस्ताले हेटौँडामा सोमबार सशक्त प्रदर्शन गरेका छन्। देशव्यापी आन्दोलनको क्रममा हेटौँडामा पनि विद्यार…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा आगलागी हुँदा २ करोडको क्षति, पसल सञ्चालक गम्भीर घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहर…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

हेटौँडामा निजी विद्यालयविरुद्धका प्रावधान खारेज गर्न माग

हेटौँडा । विद्यालय शिक्षा विधेयक, २०८० का केही प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले बुधबार पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरे…

इन्फो नेपाल संवाददाता

भदौ २२ गते बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

हेटौँडा । चेपाङ समुदायको सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइने भएको छ। प्रदेश सरकारको निर्णयअनुसार आउँदो भदौ २२ गते आइतबार चितव…

इन्फो नेपाल संवाददाता

राप्रपाको मकवानपुर–१ क्षेत्रीय अधिवेशन नजिकिँदै, अध्यक्षमा थापाको दाबी

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भदौ २१ गते हुने क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भिक चरणमै चासोको विष…

इन्फो नेपाल संवाददाता

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि भीपीएन प्रयोग बढ्ने संकेत

हेटौँडा | नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेसँगै प्रयोगकर्ताबीच नयाँ बहस सुरु भएको छ। निर्णयले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चिन्ता र असन्तुष्टि दुवै…

इन्फो नेपाल संवाददाता

मुख्यमन्त्री बानियाँ र १३ मन्त्रीबीच कार्यसम्पादन सम्झौता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मन्त्रिपरिषद्को १३ मन्त्रीसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन्। बुधबार हेटौंडास्थित मुख्यमन्त्री तथ…

इन्फो नेपाल संवाददाता

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं । औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश फर्किएका छन्। शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन उनी भदौ १४ गते चीन प्रस्थान गरेका थ…

इन्फो नेपाल संवाददाता

नुवाकोटमा खोलाले बगाउँदा बालिकाको मृत्यु, तीन विद्यार्थी घाइते

नुवाकोट । त्रिशूली–तादी गाउँपालिका–२ चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भल बाढीले बगाउँदा एक बालिकाको ज्यान गएको छ। खोलाले बगाउँदा अन्य तीन विद्यार्थी…

इन्फो नेपाल संवाददाता

मकवानपुरगढीमा साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुने

हेटौँडा । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले दिवंगत युवा खेलाडी साइमन योन्जनको सम्झनामा “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ। ब…

इन्फो नेपाल संवाददाता

हेटौँडामा नौ वर्षीया बालिका मृत अवस्थामा फेला

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ पुल्चोक टोलकी नौ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । पुल्चोक निवासी कुमार थिङकी छोरी प्रभा थिङ भदौ १७ गते साँझ करिब ४ बजेतिर घरबाट निस्…

इन्फो नेपाल संवाददाता

राक्सिराङ्ग गाउँपालिकाले न्वागी पर्वमा ३ दिन सार्वजनिक बिदा दिने

हेटौँडा । चेपाङ समुदायको सांस्कृतिक पर्व छोनम न्वागी (नवाङ्गी) को अवसरमा राक्सिराङ्ग गाउँपालिकाले यस वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार गाउँपालिकाले सूचना जारी ग…

इन्फो नेपाल संवाददाता

सर्पदंश उपचार चुस्त बनाउन हेटौँडा अस्पतालमा अभिमुखीकरण

हेटौँडा | मकवानपुरमा सर्पदंशका घटना बढ्दै गएपछि हेटौँडा अस्पतालमा सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालले आकस्मिक…

इन्फो नेपाल संवाददाता

अब नेपालमा पनि फेसबुक कन्टेन्ट मोनेटाइजेशन

हेटौँडा । सामाजिक सञ्जाल फेसबुकले कन्टेन्ट मोनेटाइजेसन सेवा विस्तार गर्दै नेपाललाई पनि यो सूचीमा समावेश गरेको छ। यससँगै अब नेपालमा रहेका फेसबुक क्रिएटरहरूले आफ्ना भिडियो, रिल, फोटो…

इन्फो नेपाल संवाददाता

मुख्यमन्त्री बानियाँको पहलमा कैलाशका लालकुमार प्रजाको घर बन्ने, २ लाख रुपैयाँ सहयोग

हेटौँडा | मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षीय लालकुमार प्रजा चेपाङको जीर्ण घर अब सुरक्षित आवासमा परिणत हुने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इ…

इन्फो नेपाल संवाददाता