इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

सञ्चार स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै स्वतन्त्र पत्रकार संघ मकवानपुरको आपत्ति

हेटौँडा | जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कार्यालय प्रवेशमा रोक लगाइएको र दृश्य खिच्न निषेध गरिएको घटनाप्रति स्वतन्त्र पत्रकार संघ मकवा…

इन्फो नेपाल संवाददाता

सञ्चारकर्मीलाई फोटो खिच्न र छायांकनमा रोक लगाइएकोप्रति प्रेस चौतारीको आपत्ति

हेटौँडा | जिल्ला प्रशासन कार्यालयमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई फोटो खिच्न र छायांकनमा रोक लगाइएकोप्रति प्रेस चौतारी नेपाल, मकवानपुरले आपत्ति जनाएको छ। शुक्रबार प्रमु…

इन्फो नेपाल संवाददाता

मकवानपुर सीडीओको प्रेसमाथि अंकुश प्रयास, महासंघले भन्यो– लोकतान्त्रिक मूल्यको उल्लंघन

हेटौँडा | जिल्ला प्रशासन कार्यालयमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई फोटो खिच्न र भिडियो छायांकनमा रोक लगाइएकोप्रति नेपाल पत्रकार महासंघ, मकवानपुरले गम्भीर ध्यानाकर्षण जना…

इन्फो नेपाल संवाददाता

प्रेस स्वतन्त्रतामाथि प्रशासनको हस्तक्षेपविरुद्ध प्रेस सेन्टर नेपालको आपत्ति

हेटौँडा | प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठले पत्रकारहरूलाई जिल्ला प्रशासन कार्यालय प्रवेश र दृश्य खिच्न रोक लगाएकोप्रति प्रेस सेन्टर नेपाल मकवानपुरले कडा आपत्ति जनाएको छ…

इन्फो नेपाल संवाददाता

पत्रकारमाथि गरिएको अवरोधप्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले पत्रकारको पेशागत कार्यमा गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार हेटौंडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार…

इन्फो नेपाल संवाददाता

देशभर आंशिकदेखि साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं | शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानहरूमा…

इन्फो नेपाल संवाददाता

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालद्वारा नेदरल्याण्ड्समाथि ६ विकेटको जित

काठमाडौं | स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ। बिहीबार राति सम्पन्न खेलमा नेपालले १७५ रन…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा खुकुरी प्रहारबाट महिलाको हत्या

हेटौँडा | मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा सोमबार दिउँसो एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। हत्या गरी फरार भएका व्यक्ति घटनापछि केही घण्टामै प्रहरीले नियन्त्र…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेश सभाको दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौँडा | बागमती प्रदेश सभा सचिवालयको आयोजनामा सञ्चारकर्मी र प्रदेश सरकारबीच निरन्तर संवाद, अन्तरक्रिया र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यसहित सञ्चालित दुईदिने अन्तरक्रिया…

इन्फो नेपाल संवाददाता

हेटौँडामा होटलको रेलिङबाट खसेर एक जनाको मृत्यु

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीमा एक पुरुष हेटौंडा–१० बसपार्कको भवनको तेस्रो तलाबाट लडेर गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ। हेटौँडा–१० बसपार्कमा रहेको रोशन…

इन्फो नेपाल संवाददाता

हराएका डा. केशव श्रेष्ठ बालाजुबाट सकुशल फेला

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या सम्बन्धी सन्देश पोस्ट गरेपछि सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठ काठमाडौंको बालाजु क्षेत्रबाट सकुशल फेला परेका छन्। महानगरीय प्रहरी परि…

इन्फो नेपाल संवाददाता

राक्सिराङबाट ठूलो परिमाणमा लागूऔषध र हातहतियार बरामद, स्याङतान तेस्रोपटक पक्राउ

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित राजु स्याङतानको घरबाट ठूलो परिमाणमा लागूऔषध तथा अवैध हातहतियार बरामद गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रह…

इन्फो नेपाल संवाददाता

झापाको चारकोशे वनमा दुर्लभ पहेंलो कछुवा फेला

झापा | झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ पहेंलो रङ्गको कछुवा फेला परेको छ। पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्त…

इन्फो नेपाल संवाददाता

लुम्बिनी सरकारको ३८ अर्ब ९१ करोडको घाटा बजेट

रुपन्देही | लक्ष्यअनुसार राजस्व संकलन नभएकाले घाटाको बजेट नल्याउने मुख्यमन्त्री चेतनारायण आचार्यको दाबी विपरित, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि रु ३८ अर्…

इन्फो नेपाल संवाददाता

सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ४७ करोड बराबरको बजेट, भौतिक पूर्वाधारमा उच्च प्राथमिकता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्…

इन्फो नेपाल संवाददाता

६७ अर्बको बजेट ल्यायो बागमती प्रदेश, भौतिक पूर्वाधार उच्च प्राथमिकतामा

हेटौँडा | बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आज आइतबार साँझ साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्…

इन्फो नेपाल संवाददाता

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई सन्तुलित प्राथमिकता

विराटनगर | कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मग…

इन्फो नेपाल संवाददाता

गण्डकी प्रदेश सरकारको ३१ अर्ब ९७ करोडको बजेट सार्वजनिक, भौतिक पूर्वाधारलाई बढी प्राथमिकता

पोखरा | गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा अर्थमन्त्री डा. टकराज गुरुङले प्रस्त…

इन्फो नेपाल संवाददाता

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट, सबैभन्दा धेरै भौतिक पूर्वाधारमा

जनकपुरधाम | मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले आइ…

इन्फो नेपाल संवाददाता

कोरोनावाट भारतमा २४ घन्टामा थप १० को मृत्यु, मृतक संख्या ९७ पुग्यो

नयाँदिल्ली । भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । कोरोनाको नयाँ भेर…

इन्फो नेपाल संवाददाता