आज साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं । साउने सोमबारको अवसरमा आज देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ। विशेषगरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो देखिएको छ। पशुपति क्षेत्र वि…