इन्फो नेपाल — सञ्चारको सञ्जाल

धर्म/संस्कृति

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

भोजपुर: यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्र…

इन्फो नेपाल संवाददाता

रोचक इतिहास बोकेको बाला त्रिपुरासुन्दरी

जाजरकोट: डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभइ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । डोल्पामा प्रचूर पर्यटकीय सम्भावना बोकेका थुप्रै पर्यटकी…

इन्फो नेपाल संवाददाता

ऐतिहासिक महत्वका अजम्बरी सम्पदा नासिँदै

गलेश्वर: बेनी–दरबाङ सडकको ट्र्याक नखुल्दासम्म यस क्षेत्रमा बटुवा र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका १४ ठाँटी थिए । ठाउँठाउँमा थान, थुम्का, चौतारी, देवल र सत्तल थिए । सडक खुलेको…

इन्फो नेपाल संवाददाता

बुद्ध प्रतिमा

तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीमा रहेको बुद्धको प्रतिमा । तस्बिर: हरिराम भेटुवाल(रासस)

इन्फो नेपाल संवाददाता

भुवनेश्वरी मन्दिर

तारकेश्वर नगरपालिका वडा नं. ३ जितपुर पाँचमानेमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिर । तस्बिर: हरिराम भेटुवाल/रासस

इन्फो नेपाल संवाददाता

शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

रुपन्देही:मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ । लुम्बिनीमा जन्मिनुभएका सिद्वार्थ…

इन्फो नेपाल संवाददाता

यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै

काठमाडौं: यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्…

ज्यो. प. धुर्वराज सुबेदी

गोरखनाथ उत्पत्ति दिवसमा देशभरका मन्दिरमा रोट अर्पण

काठमाडौँ: गुरु गोरखनाथ उत्पत्ति दिवसका अवसरमा आज पशुपतिनाथलगायत देशभरका गोरखनाथ मन्दिरमा रोट अर्पण गरिएको छ । रोट गुरु गोरखनाथको प्रिय वस्तु भएकाले उहाँको उत्पत्ति दिवसका अवसरमा रो…

इन्फो नेपाल संवाददाता

बुद्ध जयन्तीको अबसरमा स्वयम्भूमा भक्तजन

२५६७ औँ बुद्ध जयन्तीका अवसरमा आज काठमाडौँको स्वयम्भूमा अवस्थित गौतम बुद्धको प्रतिमा दर्शन गर्दै भक्तजन । २५६७ औँ बुद्ध जयन्तीका अवसरमा आज काठमाडौँको स्वयम्भूमा पूजा आराधना गर्दै भक…

इन्फो नेपाल संवाददाता

देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

काठमाडौँ: २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको…

इन्फो नेपाल संवाददाता

पाल्चोक (जयबागेश्वरी) भगवती मन्दिर

हेलम्बु गाँउपालिका–३ मा अवस्थित सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाल्चोक (जयबागेश्वरी) भगवती मन्दिर । तस्बिर: देवराज सुवेदी / रासस

इन्फो नेपाल संवाददाता

हेटौंडामा पञ्चवर्षीय महायज्ञ सुरू

मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबारबाट पञ्चवर्षीय विराट् महायज्ञ सुरू भएको छ। ‘महायज्ञको प्रभाव ः सामाजिक सद्भाव’ भन्ने मूल नाराका साथ राप्तीतटमा महायज्ञ सुरू हुनअघि…

बसन्त भण्डारी

ताकमकोतमा हनुमानको मूर्ति

म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा स्थापना गरिएको हनुमानको मूर्ति । ताकमकोतमा पर्यटकको आकर्षण बढाउन समुदाय स्तरबाट रु. तीस लाख चन्दा जुटाएर हनुमानको मुर्ति स्थापना गर…

इन्फो नेपाल संवाददाता

हेटौंडामा वैशाख २० गते देखी बिराट महायज्ञ

मकवानपुर : ‘महायज्ञको प्रभाव : सामाजिक सद्‌भाव’ भन्ने मुल नाराका साथ वैशाख २० गतेदेखि मकवानपुरमा सात दिने विराट महायज्ञ संचालन हुने भएको छ। शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै मह…

बसन्त भण्डारी

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवन: चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण…

इन्फो नेपाल संवाददाता

मातातीर्थमा रहेको आमाको प्रतिमा

मातातीर्थ औँशीका अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा रहेको आमाको प्रतिमा । मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने भक्तजनको घुईँचो लागेको छ । तस्बिर…

इन्फो नेपाल संवाददाता

पाथीभरामा पूजापाठ गर्दै भक्तजन

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पूजापाठ गर्दै भक्तजनहरु । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाईमा पाथीभरा धाम अवस्थित छ । तस्बिर: दिलकुमार लिम्बू

इन्फो नेपाल संवाददाता

मातातीर्थ मन्दिरमा भक्तजनको भीड

आज मातातीर्थ औँशी आमाको मुख हर्ने दिन मातातीर्थ मन्दिरमा दर्शन गर्न भक्तजनको भीड । तस्बिर: चन्द्रकला क्षेत्री

इन्फो नेपाल संवाददाता

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँ: काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम…

इन्फो नेपाल संवाददाता