इन्फो नेपाल — सञ्चारको सञ्जाल

धर्म/संस्कृति

आजदेखि दसैँ सुरु, नवरात्र अर्थात घटस्थापना आरम्भ

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । दसैँको पहिलो दिन…

इन्फो नेपाल संवाददाता

बागलुङ कालिकामा दर्शनार्थीको भीड

बागलुङ | दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन…

इन्फो नेपाल संवाददाता

पाथीभरामा २ महिनामा १८ लाख बढी भेटी संकलन

ताप्लेजुङ | प्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुमलुङ) मा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन…

इन्फो नेपाल संवाददाता

दशैँ र तिहारको शुभ साइतः नेपाल र अष्ट्रेलियामा फरक फरक दिनमा मनाउनुपर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘…

इन्फो नेपाल संवाददाता

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर…

इन्फो नेपाल संवाददाता

आज गणेश चतुर्थी पर्व

काठमाडौं | भगवान श्री गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिए…

इन्फो नेपाल संवाददाता

 भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलश्वर मन्दिर

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको बिहीबार १६ वर्ष पूरा गरी १७ औ वर्षमा प्रवेश गरेको छ। विक्रम संवत् २०६६ भदौ ६ गते डोलेश्…

इन्फो नेपाल संवाददाता

श्रीकृष्ण जन्माष्टमी: आध्यात्मिक चेतना र सामाजिक एकताको महापर्व

बेनी | नेपालको धार्मिक र सांस्कृतिक परिदृश्यमा श्रीकृष्ण जन्माष्टमी एक अत्यन्त महत्वपूर्ण पर्वको रूपमा स्थापित छ। आज, देशभरका वैदिक सनातन धर्मावलम्बीहरू यो पावन अवसरलाई विशेष श्रद्…

ज्यो. प. धुर्वराज सुबेदी

आज भद्रा परेको विषयमा पञ्चाङ्ग निर्णायक समितिले रक्षाबन्धन बारे के भन्यो ?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानैदेखि सर्वसाधारणले रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । तर, विशिष्ट व्यक्तिहरूले भने दिउँसो १ बजेपछि रक्षाबन्धन कर्म…

इन्फो नेपाल संवाददाता

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, यस्ताे छ धार्मिक एवं वैज्ञानिक महत्व

काठमाडौँ । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको…

ज्यो. प. धुर्वराज सुबेदी

साउन अन्तिम सोमबार: पशुपतिनाथमा दुई लाखभन्दा बढी भक्तजनको दर्शन

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको अत्यधिक भीड लागेको छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार बिहान ४ बजेदेखि राति ८ बजेसम्म…

इन्फो नेपाल संवाददाता

हेटौँडाको पशुपतिमा भक्तजनको घुईचो

हेटौँडा | साउन महिनाको अन्तिम सोमबार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा रहेको पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरुको भारी भीड देखिएको छ। मकवानपुरका अन्य स्थानीय तहका शिवालय…

इन्फो नेपाल संवाददाता

आज साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउने सोमबारको अवसरमा आज देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ। विशेषगरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो देखिएको छ। पशुपति क्षेत्र वि…

इन्फो नेपाल संवाददाता

नाग पूजा गरि नागपञ्चमी मनाइँदै 

काठमाडौं । हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर…

इन्फो नेपाल संवाददाता

मकवानपुरगढीमा श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी पूरा

हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नं. ५ सिमलटारमा श्रावण २५ गतेबाट श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना हुने भएको छ। महायज्ञको तयारी करिब पूरा भएको महायज्ञ मूल आयोजक समितिका अध्य…

इन्फो नेपाल संवाददाता

दोलखा भीमेश्वरमा क्षमा पूजा: तीन पटक पसिना आएपछि संकट टार्ने प्रयास

दोलखा | दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा शुक्रबार क्षमा पूजा गरिएको छ। यो पूजा गत एक साताभित्र तीन पटक मन्दिरको शिलामा पसिना देखिएपछि गरिएको हो। मन्दिर व्यवस्थापन समितिका सचिव रा…

इन्फो नेपाल संवाददाता

साउनको पहिलो सोमबार धरानको पिण्डेश्वर मन्दिरमा भक्तजनको भीड

सुनसरी | धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको पहिलो सोमबर नै थामिनसक्नु भीड रहेको छ । भक्तजनहरुमा आर्थिक आस्था प्रगाढ बन्दै गएको पिण्…

सन्जिप तिम्सिना

साउने सोमवारको व्रत किन बसिन्छ ?

काठमाडौं । साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुत…

इन्फो नेपाल संवाददाता

आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको भीड

काठमाडौं | आज २०८१ साल साउन ७ गते सोमबार, तदनुसार सन् २०२४ जुलाई २२ तारिख। नेपालको पात्रो अनुसार यो साउन कृष्ण पक्षको प्रतिपदा तिथि हो। यो वर्षको साउनको पहिलो सोमबार भएकोले पशुपतिन…

इन्फो नेपाल संवाददाता

गुरुपूर्णिमा: ज्ञान र आदर्शको उत्सव

आषाढ शुक्ल पूर्णिमाको दिन नेपाल र भारतभरि गुरु पूर्णिमा पर्वको रूपमा मनाइन्छ। यो पवित्र दिन गुरुप्रति कृतज्ञता व्यक्त गर्ने र उनीहरूको महत्त्व स्मरण गर्ने अवसर हो। वैदिक परम्परामा…

ज्यो. प. धुर्वराज सुबेदी