इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

भोलीदेखि हेटौँडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, पहिलो दिन निःशुल्क प्रवेश

हेटौँडा | हेटौँडामा भोली फागुन ६ गतेदेखि राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु हुँदैछ। १० वर्षपछि पुनः आयोजना हुन लागेको दोस्रो संस्करणको महोत्सव नेपाल सरकारका गृहमन्त्री रमेश…

इन्फो नेपाल संवाददाता

उद्घाटन खेलमा बागमती युवा क्लबको विजयी सुरुआत, प्रचण्डले आगामी निर्वाचनबारे दिए ठोस संकेत

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिकामा आयोजित सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकु…

इन्फो नेपाल संवाददाता

हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

हेटौंडा | पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा परी मनहरी गाउँपालिका–६, खयर…

इन्फो नेपाल संवाददाता

भरतपुर महानगरपालिकाको कार्यसम्पादन उत्कृष्ट, काठमाडौं चौथो स्थानमा

काठमाडौं | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ। ७६.२ अंक प्राप्त गर्दै यो महानगर छ वटा महानगरपाल…

इन्फो नेपाल संवाददाता

उपप्रधानमन्त्री प्रकाशमान सिंहद्वारा हेटौँडा उपमहानगरपालिकालाई महानगर बनाउने प्रतिबद्धता

हेटौँडा | उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजको समग्र उत्थान तथा स्थानीय तहमा सुशासन कायम गर्न नवीन सोच र योजनाका साथ अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन्।…

इन्फो नेपाल संवाददाता

बालमैत्री स्थानीय शासन: बागमती प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा | बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजना र बालमैत्री स्थानीय शासन राष्ट्रिय समिति मञ्च, बाल विकास समाज र वल्र्ड भिजनको सहकार्यमा बालमैत्री स्थानीय शा…

इन्फो नेपाल संवाददाता

ओखलढुङ्गामा बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

ओखलढुङ्गा । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटनामा पर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ भ…

इन्फो नेपाल संवाददाता

शिक्षा प्रणाली र रोजगार बजारबीच व्यापक असन्तुलन, चपेटामा युवा

हेटौँडा | बागमती प्रदेश नेपालको शैक्षिक, सामाजिक र आर्थिक हबको रूपमा चिनिन्छ । प्रदेशले शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । विद्यालय शिक्षा, प्राविधिक, तथा उच्च शिक्षाक…

बसन्त भण्डारी

भरतपुर महानगरले बेच्यो साढे सात करोडमा फोहोर

चितवन । फोहोरलाई समस्या होइन, सम्भावना बनाउँदै भरतपुर महानगरपालिकाले आफ्नै फोहोरबाट साढे सात करोड आम्दानी गर्ने योजना सार्वजनिक गरेको छ। फोहोर व्यवस्थापनका लागि महानगरले एन के इन्ट…

इन्फो नेपाल संवाददाता

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द

सिन्धुपाल्चोक | विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ। रुघ…

इन्फो नेपाल संवाददाता

बसोबासको कागजको म्याद सकिँदै जाँदा फेरी वन पस्नुपर्ने बाध्यतामा वनकरिया समुदाय

हेटौंडा | करिब तीन दशक अघिको जंगली जीवनबाट बाँच्नका लागि संघर्ष गर्दै आएका वनकरिया समुदाय अहिले एक नयाँ संकटसँग जुझिरहेका छन्। तीन दशक अघिसम्म जङ्गलमा बसोबास गर्दै आएका यी समुदायका…

इन्फो नेपाल संवाददाता

घरभित्रकै हिंसा: आफ्नै प्रियजनबाट गैरहेको छ ज्यान

हेटौँडा | नेपालमा पछिल्ला दिनहरूमा घरेलु हिंसा र पारिवारिक विवादका कारण हत्या जस्ता गम्भीर घटनामा वृद्धि भइरहेको छ। सोमबार डडेल्धुरामा श्रीमानले आफ्नी श्रीमतीलाई गोली प्रहार गरी हत…

बसन्त भण्डारी

व्यवसायिक सुधारको प्रतिबद्धतासहित अग्रवालको घोषणापत्र सार्वजनिक

हेटौंडा | मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले सोमबार साँझ आफ्नो प्यानल सार्वजनिक गरेका छन्। हेटौंडामा व्यवसायीहरूको भेलामार्फत…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

बागमती | बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम पाँचपोखरी गाउँपालिकामा आइतबार सम्पन्न भएको छ। बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको क…

इन्फो नेपाल संवाददाता

व्यवसायीको विश्वास बलियो बनाउन रानाभाटको सशक्त टिम घोषणा

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको पुष २७ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटको नेतृत्वमा एक सशक्त टिम घोषणा गरिएको छ। आइतबार साँझ व्यवसायीहरुको भेल…

इन्फो नेपाल संवाददाता

मनहरीमा बाघको आक्रमणबाट ७२ वर्षीया वृद्धाको मृत्यु

हेटौँडा | मनहरी गाउँपालिका-५ बसन्तपुरमा आइतबार साँझ बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बाको ज्यान गएको छ। घाँस काट्न घरबाट बारीतर्फ गएकी वृद्धा लामो समयसम्म नफर्केपछि परिवार…

इन्फो नेपाल संवाददाता

काठमाडौंका २० विद्यालयले नाम परिवर्तन गर्दै, कारण महानगर

काठमाडौं | काठमाडौं महानगरपालिकाको निर्देशनअनुसार २० वटा विद्यालयले आफ्नो नाम नेपालीपन झल्कने गरी परिवर्तन गर्न प्रक्रिया अघि बढाएका छन्। तीमध्ये १८ निजी विद्यालय र दुई गुठीअन्तर्ग…

इन्फो नेपाल संवाददाता

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो थप बढ्ने संकेत

काठमाडौं | पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार रातिदेखि देशभर मौसममा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो प्रणालीको…

इन्फो नेपाल संवाददाता

कृषकलाई कृषि एम्बुलेन्स

हेटौँडा | हेटौंडाको बिहाको चिसो मौसममा हल्का घामले न्यानो गराईरहेको थियो । आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामा उत्साहित अनुहारमा थिए। यो दिन उनीहरूको लागि विशेष थियो—कृषि एम्बुल…

इन्फो नेपाल संवाददाता

पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने

हेटौंडा । हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना महोत्सव हुने भएको हो । “सडकमा जा…

इन्फो नेपाल संवाददाता