इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

हेटौँडा-काठमाडौँ जोड्ने तीनै मार्ग खुले: यात्रुलाई राहत

हेटौँडा | बाढीपहिरोका कारण अवरुद्ध बनेका मकवानपुर हुँदै काठमाडौँ जोड्ने तीनवटै वटा छोटो दुरी मार्ग पुनः सञ्चालनमा आएका छन्। हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ…

इन्फो नेपाल संवाददाता

वृन्दावन वनस्पति उद्यानको उल्लेख्य उपलब्धि: दुर्लभ उन्यू प्रसारणमा फड्को

हेटौँडा | मकवानपुरको वृन्दावन वनस्पति उद्यानस्थित वनस्पति अनुसन्धान केन्द्रले दुर्लभ वनस्पति प्रजाति 'उन्यू' को प्रसारणसम्बन्धि अनुसन्धानमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यो केन्द…

बसन्त भण्डारी

हेटौँडा-काठमाडौं आवतजावतमा अस्थायी रोक

हेटौँडा| हेटौँडा-काठमाडौं सडक अन्तर्गत त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधनको आवतजावतमा अस्थायी रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिनसम्…

इन्फो नेपाल संवाददाता

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढो…

इन्फो नेपाल संवाददाता

धुलिखेलमा पत्रकारहरुका लागि श्रव्यदृश्य सम्पादन कार्यशाला सुरु

धुलिखेल(काभ्रे) | बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयको आयोजनामा धुलिखेल नगरपालिकामा प्रदेशका विभिन्न जिल्लाबाट आएका २० जना पत्रकारहरुका लागि पाँच दिने श्रव्यदृश्य सम्पादन कार…

इन्फो नेपाल संवाददाता

पलेसा गोवर्द्धन १० लाख रुपैयाँसहित सम्मानित

हेटौँडा । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेसा गोवर्द्धनलाई १० लाख रुपैयाँसहित सम्मानित गरेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संविधान…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशसभाको बैठक असोज ६ मा बस्दै

हेटौडा । बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकु…

इन्फो नेपाल संवाददाता

मनहरी गाउँपालिका अध्यक्षद्वारा एकल महिलालाई पक्की घर प्रदान

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम प्रयोग गरी एक एकल महिलालाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका…

इन्फो नेपाल संवाददाता

पालुङमा नेपाल जेसीजको ६० औं स्थापना दिवस उत्साहपूर्वक मनाइयो

हेटौँडा | नेपाल जेसीजको ६० औं स्थापना दिवसको अवसरमा पालुङ जेसीजले विविध कार्यक्रमहरू आयोजना गरी उत्साहपूर्वक मनाएको छ। असोज १ गते शनिवार, पालुङ जेसीजले जेसीआई मिसनमा केन्द्रित अन्त…

इन्फो नेपाल संवाददाता

मोवाईल खरिदमा स्कुटर पाइनुका साथै थाइल्याण्ड टुरप्याकेज

हेटौंडा | नजिकिदैँ गरेका महानपर्वहरु विजयादशमी, दीपावली तथा छठपर्व लक्षित गर्दै मोवाईल एशोसिएसन अफ नेपाल (म्यान मकवानपुर)ले उपहार योजना कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार पत्रका…

इन्फो नेपाल संवाददाता

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणले गति लिँदै

भरतपुर | चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यले नयाँ गति लिएको छ। लामो समयदेखि अलपत्र परेको यो परियोजना अब संघ र प्रदेश सरकारको समन्वयमा भर…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा ट्राफिक उल्लंघन बढ्दो: एक वर्षमा ३७ हजार कारबाहीमा परे

हेटौँडा | जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक सार्वजनिक गर्दै ट्राफिक नियम उल्लंघनको चिन्ताजनक अवस्था देखाएको छ। एक वर्षको अवधिमा ३७ हजार ९…

इन्फो नेपाल संवाददाता

हेटौँडामा एड्स तथा यौन रोग नियन्त्रण सम्बन्धी विशेष कार्यशाला सम्पन्न

हेटौँडा | स्वास्थ्य निर्देशनालय हेटौँडाको आयोजना र ए एच एफ हेल्थकेयर फाउन्डेसनको सहकार्यमा हेटौँडामा एड्स तथा यौन रोग नियन्त्रण सम्बन्धी विशेष कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा…

इन्फो नेपाल संवाददाता

आधा घण्टासम्म छटपटाइरहे, तर बचाउन सकिएन..

हेटौँडा | हेटौँडा-१६, हटियाका अनिल बलामी र उनकी श्रीमती आफ्नो सन्तान, एक वर्षीय छोरा अस्मित बलामीको असामयिक निधनले गहिरो पीडामा डुबेका छन्। ओठ नजिक सानो घाउ देखिएको र शरीरमा ज्वरो…

बसन्त भण्डारी

बागमती प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल सरकार र बागमती प्रदेश सरकारले क्रमशः जनै पूर्णिमा र गाईजात्रा पर्वको अवसरमा बिदा दिने निर्णय गरेका छन्। न…

इन्फो नेपाल संवाददाता

अनुगमन बाहेक के?: हेटौँडा सिमेन्टको अनिश्चित भविष्य

हेटौँडा | सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले एक दिन मात्र सञ्चालन गरेर दुई पटक अनुगमन गराउने ठुलै उपलब्धि हासिल गर्न भ्यायो । एक समय चर्चित र गौरवशाली उद्योग हेटौँडा सिमेन…

बसन्त भण्डारी

हेटौँडा अस्पताल प्रशासनको कार्यकक्षमा तालाबन्दी

हेटौँडा | हेटौँडा अस्पतालमा शुक्रवार अस्पतालका पुराना कर्मचारीहरूले प्रशासन प्रमुख र निमित्त अस्पताल निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन्। निमित्त अस्पताल निर्देशक श्रीधर आर्…

इन्फो नेपाल संवाददाता

पुरस्कार माग्दै खेलाडी, पहल गर्ने मन्त्री महर्जनको आश्वासन

हेटौँडा | बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई खेलाडी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा घोषणा भएको पुरस्कार उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण पत्र बु…

इन्फो नेपाल संवाददाता

बालमैत्री वडा घोषणाको तयारीमा हेटौँडा-७

हेटौँडा | हेटौडा उपमहानगरपालिकाको वडा नं. ७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अन्तिम तयारीमा रहेको छ। भाद्र १ गते यस वडालाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा…

इन्फो नेपाल संवाददाता

हेटौँडा सिमेन्ट उद्योग संकटमा: एक वर्षमा जम्मा ५२ दिन मात्र सञ्चालन

हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग गम्भीर संकटको भूमरीमा फसेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा उद्योग जम्मा ५२ दिन मात्र सञ्चालनमा रहेको तथ्यांकले सरकारी स्वामित्वको…

इन्फो नेपाल संवाददाता