इन्फो नेपाल — सञ्चारको सञ्जाल

बकैया गाउँपालिका

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

बकैयामा करार कर्मचारीको पारिश्रमिक १० प्रतिशत बढ्ने

बकैया । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करार सेवामा कार्यरत कर्मचारीको पारिश्रमिक १० प्रतिशत वृद्धि गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्…

इन्फो नेपाल संवाददाता

मकवानपुरका ९ पालिकाको बजेट ८ अर्ब ९० करोड बढी, जोड पूर्वाधारमै

हेटौँडा । मकवानपुरका १० स्थानीय तहमध्ये ९ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । हालसम्म सार्वजनिक भएका ९ पालिकाको कुल बजेट ८…

बसन्त भण्डारी

३ वर्षमा सुधार, तर समान छैन शिक्षा

हेटौँडा । मकवानपुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पछिल्लो तीन वर्षको तथ्यांकले शिक्षा क्षेत्रमा सुधारको संकेत दिएको छ। तर यही सुधारको सतहभित्र असमानता, क्षेत्रगत विभाजन र विद्…

बसन्त भण्डारी

जेनजी मकवानपुरद्वारा बकैयाका ३५ विद्यार्थीलाई स्वेटर सहयोग

मकवानपुर | बकैया गाउँपालिका–६ साततलेस्थित जनश्रम आधारभूत विद्यालयको वार्षिक उत्सवको अवसरमा शुक्रबार जेनजी मकवानपुरले विद्यालयका आर्थिक रूपमा कमजोर अवस्थाका ३५ जना विद्यार्थीलाई स्व…

इन्फो नेपाल संवाददाता

बकैया गाउँपालिकामा सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन

मकवानपुर | पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्माण भएको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार औपचारिक रूपमा उद्घाटन भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ग…

इन्फो नेपाल संवाददाता

बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन तैयार

मकवानपुर | पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्माण सम्पन्न चारतले प्रशासनिक भवन अब औपचारिक रूपमा सेवा सञ्चालनमा आउने तयारी भएको छ। बकैया–३ हात्तीसुढेमा बनेको आधुनिक सुविधा सम्…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा आगलागी हुँदा २ करोडको क्षति, पसल सञ्चालक गम्भीर घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहर…

इन्फो नेपाल संवाददाता

आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले बकैया गाउँपालिकाको एक घरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ। बकैया गाउँपालिका–५, राजदमारस्थित मिलन थिङको घरमा शनिबार राति १ बजे छापा मार…

इन्फो नेपाल संवाददाता

मकवानपुरको एसईई समग्रमा सुधारको संकेत, तर ७ विद्यालयको नतिजा शून्य!

हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै मकवानपुरको शिक्षा प्रणालीको वर्तमान अवस्था फेरि एकपटक सार्वजनिक चासोको विषय बनेको छ। यस वर्ष (२०८१)को नतिजाले केही…

बसन्त भण्डारी

बकैयाले ल्यायो ९१ करोडको बजेट, कृषिमा केन्द्रित योजना

हेटौँडा | पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्र…

इन्फो नेपाल संवाददाता

विद्यालय र पालिकाबीच सहकार्य अभावले निशुल्क शिक्षाको प्रभावकारिता कमजोर

हेटौँडा | नेपाल सरकारले शिक्षालाई सबैका लागि अनिवार्य र निःशुल्क बनाउने घोषणा गरेको वर्षौं भइसक्यो। तर, स्थानीय तहमा यसको कार्यान्वयन कत्तिको प्रभावकारी भइरहेको छ भन्ने सवाल अझै खु…

इन्फो नेपाल संवाददाता

बकैयामा जिल्ला स्तरीय कराँते प्रतियोगिता हुँदै

हेटौँडा | बकैया गाउँपालिकामा पहिलोपटक स्वर्गीय नेत्रबहादुर राईको स्मृतिमा जिल्ला स्तरीय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । बकैया गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजनामा…

इन्फो नेपाल संवाददाता

पुलदेखि पोषणसम्म: बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

हेटौँडा | बकैया गाउँपालिकाको आथिक वर्ष २०८२/२०८३को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मंगलबार बकैया गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष २०८२/८३ को नीत…

बसन्त भण्डारी

बकैया र बागमतीका माझी परिवारका घर पाउने सपना पुरा

हेटौँडा | मकवानपुरको बकैया र बागमती गाउँपालिकामा रहेका माझी समुदायका दर्जनौँ परिवारको घर पाउने सपना पुरा भएको छ। सहरी विकास तथा भवन कार्यालय, हेटौँडाको सक्रियतामा सञ्चालित एकीकृत व…

इन्फो नेपाल संवाददाता

बकैया गाउँपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा

बकैया | बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको छ। बुधबार सम्पन्न औपचारिक कार्यक्रममार्फत बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्…

इन्फो नेपाल संवाददाता

बिच्छीको टोकाईबाट ७ वर्षिया बालिकाको मृत्यु

हेटौँडा | मकवानपुरको बकैया गाउँपालिका-७ मैनाटारमा एक ७ वर्षिया बालिकाको बिच्छीको टोकाइले मृत्यु भएको छ। वीरबहादुर वाईबाकीकी छोरी अस्मिता वाईबाको आफ्नै घरमा नुहाएर कपडा सुखाउँदै गर्…

इन्फो नेपाल संवाददाता

बकैयामा सिँचाइ योजनाको उद्घाटन

बकैया | मकवानपुरको बकैया गाउँपालिकामा भूमिगत बोरिङ सिँचाइ योजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाले अब कृषि र पशुपालनमा आत्मनिर्भरता हासिल हुने आशा व्यक्त गरेका छन्। बकैया–७ स्थित हर…

इन्फो नेपाल संवाददाता

बकैया अस्पतालमा भिडियो एक्सरे सेवा सुरु, गर्भवती महिलालाई राहत

हेटौँडा | मकवानपुरको बकैया गाउँपालिकामा रहेका स्थानीय अब हेटौँडा धाउनुपर्ने बाध्यता हटेको छ। बकैया गाउँपालिका–स्थित १५ शैय्याको बकैया आधारभूत अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिए…

इन्फो नेपाल संवाददाता

बकैया गाउँपालिकाको कोरियाली कनेक्शन

बकैया । मकवानपुरको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन नगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव अघि सारिएको छ। कोरियन कल्चर सेन्टरमार्फत गरिएको पहल अनुसार बकैया गाउँप…

रामकृष्ण घोरासैनी