‘रास्वपा दुःख गर्नेहरूको पार्टी भएन’ भन्दै कांग्रेस फर्किए जिल्ला सभापती पराजुली, टिकट वितरणप्रति देखिएका थिए असन्तुष्ट
हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरत पराजुली नेपाली कांग्रेसमै फर्किएका छन्। सोमबार सर्लाहीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुम…