गाउँपालिकाको अध्यक्षले खुलेआम बहुबिहाह `जेठि ´लाई `कान्छी´ बनाएर अलपत्र
दिपेन्द्र लुइटेल, भोजपुर भोजपुरको उत्तरी क्षेत्रमा पर्ने साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले गरेको बहुबिबाहको जाहेरी लिन नमाने पछि पिडित महिलाले सरकारी वकिल र प्रहरी विरुद्ध…