इन्फो नेपाल — सञ्चारको सञ्जाल

गण्डकी प्रदेश

म्याग्दीमा दसैंमा भित्रियो ४० करोड रेमिट्यान्स

म्याग्दी- म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले दसैंमा मात्रै रु चालीस करोड भन्दा बढी रेमिट्यान्स पठाएका छन्। पितृपक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथि…

इन्फो नेपाल संवाददाता

गण्डकी प्रदेशका जिल्लाहरूमा भूकम्पको झड्का

पोखरा - गण्डकी प्रदेशका केही जिल्लाहरूमा भूकम्पको झड्का महसुस भएको छ । अहिले ८ बजेर ४१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार लमजुङको खुदी केन्द्रविन्दु बनाएर ८ बजेर…

इन्फो नेपाल संवाददाता

अरिङ्गालले टोकेर बागलुङमा एक जनाको मृत्यु

बाग्लुङ - बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्याल…

इन्फो नेपाल संवाददाता

आफ्नै भवनमा चलायो महानगरले डोजर

पोखरा: पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुइटा भवनमा डोजर चलाएको छ। पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन डोजर चलाइएको हो। महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का…

इन्फो नेपाल संवाददाता

दमौलीमा बस दुर्घटना हुदा १० जना घाइते

दमौली । दमौलीबाट सरकारी कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको बस आज साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ग १ ख ४०२३ नम्बरको बस पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे…

इन्फो नेपाल संवाददाता

बाग्लुङमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बाग्लुङ: बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित शारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधा…

इन्फो नेपाल संवाददाता

जिप दुर्घटनामा गर्भवती र बालबालिकासहित १५ जना घाइते

लमजुङ — लमजुङको बेंसीसहरबाट मर्स्याङ्दी गाउँपालिका २, घनपोखरा भाचे जाँदै गरेको जिप दुर्घटना हुँदा गर्भवती र बालबालिकासहित १५ जना घाइते भएको प्रहरीले जनाएको छ । बुधबार साँझ ५ बजेतिर…

इन्फो नेपाल संवाददाता

एक सातापछि बेनी–दरवाङ सडक सञ्चालनमा

काठमाडाैं । म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक सातापछि सिधा यातायात सञ्चालन भएको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको…

इन्फो नेपाल संवाददाता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालन…

इन्फो नेपाल संवाददाता

पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जानाको मृत्यु

म्याग्दी । मंगलबार बिहान आएको पहिरोले घर बगाउँदा म्याग्दीका एकै परिवारका पाँच जनाको ज्यान गएको छ । म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल…

इन्फो नेपाल संवाददाता

भारी वर्षा हुदाँ पोखरामा १०० घर डुबान

पोखरा: आइतबार साँझदेखि कास्कीमा निरन्तर भारी वर्षा भइरहेको छ । वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबान…

इन्फो नेपाल संवाददाता

पहिरोले घर पुरिदा एकको मृत्यु, दुई घाइते

कास्की । पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । गएरातिदेखिको वर्षापछि घरमाथिबाट पहिरो आएको कास्की प्रहरीले जनाएको छ। घरसँगै पहिरोमा पुरिएर सन्…

इन्फो नेपाल संवाददाता

प्रदेश १,गण्डकी,लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं; हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर…

इन्फो नेपाल संवाददाता

बुधबार सार्वजनिक बिदा [सूचनासहित]

पोखरा : बुधबार सार्वजनिक बिदा हुने भएको छ । भानुजयन्तिको अवसरमा गण्डकी सरकारले भोलि बिदा दिने भएको हो । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो । असार २९ गत…

इन्फो नेपाल संवाददाता

बागलुङमा डेंगुको जोखिम

बागलुङ । बागलुङमा डेंगुका बिरामी फेला परेका छन् । धौलागिरी अञ्चल अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडि…

इन्फो नेपाल संवाददाता

प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा ओखरबोट जङ्गलका तीन ताल

काठमाडौं: पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन् । जङ्गलको बीच…

इन्फो नेपाल संवाददाता

पहिराले मालढुंगा–बेनी सडक अवरुद्ध, बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत

काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण स…

इन्फो नेपाल संवाददाता

मुस्ताङको एक रेष्टुरेन्टमा १६ वर्षीया किशोरी ब'लात्कृत

मुस्ताङ : मुस्ताङमा १६ वर्षीया किशोरी बला'त्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्…

इन्फो नेपाल संवाददाता

निरन्तर वर्षा: बागलुङमा पहिरोले लोकमार्ग अवरुद्ध

बागलुङ : अविरल वर्षाका कारण पहिरो झरेपछि मध्येपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण गयराती साढे १० बजेको समयमा जिल्लाको गलकोट नगरपालिका-७…

इन्फो नेपाल संवाददाता

आजको यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – आज पनि देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्ष…

इन्फो नेपाल संवाददाता