जापानबाट फर्केका अधिकारीको दुखेसो: "लगानी गर्दा स्थानीय सरकार र छिमेकीबाटै असहयोग भयो"
हेटौँडा | जापानमा १० वर्षको मिहिनेतपछि स्वदेश फर्किएर हेटौँडामा लगानी गरी रोजगारी सिर्जना गर्ने सपना बोकेका एक युवाले स्थानीय सरकारकै असहयोग र छिमेकीको अवरोधका कारण काम गर्ने वाताव…