इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

बागमतीका स्वास्थ्य संस्थामा जनशक्ति अभाव, अस्थायी दरबन्दी थप्ने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी गरेको छ । प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथ…

इन्फो डेस्क

प्रदेशका योजना कार्यान्वयनमा स्थानीय तहको ढिलासुस्तीले प्रगति प्रभावित : मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्थानीय तहबाट विकास योजना कार्यान्वयनमा हुने ढिलासुस्तीका कारण अपेक्षित प्रगति हासिल हुन नसकेको बताएका छन्। मंगलबार जिल्ला समन्वय…

इन्फो डेस्क

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा आजदेखि सवारीसाधनले शुल्क तिर्नुपर्ने, कुन गाडीलाई कति?

मकवानपुर । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि तोकिएको शुल्क तिर्नुपर्ने भएको छ। सडक बोर्डको निर्णयअनुसार आजदेखि सुरुङमार्ग सञ्चालनमा आएर औपचारिक रूपमा…

इन्फो डेस्क

कुलेखानी जलाशयको सतह १५२८.५५ मिटर पुग्यो, पहिलो सुरक्षा साइरन बजाइयो

हेटौँडा । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह बढ्दै गएपछि पहिलो सुरक्षा साइरन बजाइएको छ। शनिबार साँझ ७ बजेको मापनअनुसार जलाशयको सतह १ हजार…

इन्फो डेस्क

कुलेखानी जलाशय भरिन १.५७ मिटर बाँकी, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द

हेटौँडा । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयको सतह बढ्दै गएपछि भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकखण्डमा आज साँझदेखि सवारी आवागमन बन्द गरिने भएको छ।…

इन्फो डेस्क

अविरल वर्षाले पृथ्वी र बीपी राजमार्गसहित देशका १२ भन्दा बढी सडक खण्ड अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले पृथ्वी र बीपी राजमार्गसहित देशका १२ भन्दा बढी प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। निरन्तरको वर्षाले यातायात सेवा ठप्प हुँदा…

इन्फो डेस्क

कुलेखानी जलाशयको सतह बढ्दै, बाँधका ढोका खोल्नुपर्ने सम्भावना

हेटौँडा । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह बढ्दै गएपछि बाँधका मुख्य ढोका खोल्नुपर्ने सम्भावना देखिएको छ। शनिबार दिउँसो १ बजे जलाशयको सत…

इन्फो डेस्क

कुलेखानी जलाशयको सतह १५२७.९३ मिटर पुग्यो

हेटौँडा । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढेको छ। शनिबार बिहान जलाशयको सतह १ हजार ५२७ दशमलव ९३ मिटर पुगेपछि मकवानपुरका प्रमुख जिल्ला अध…

इन्फो नेपाल संवाददाता

पहिरो र लेदोले हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध, वैकल्पिक मार्ग सञ्चालनमा

हेटौँडा । लगातारको वर्षाका कारण पहिरो र लेदो खसेपछि हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। कान्ति लोकपथमा पहिरो र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा…

इन्फो नेपाल संवाददाता

कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी चलाउन रोक

हेटाैँडा । बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिनका लागि रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ। बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको…

इन्फो डेस्क

कुलेखानी जलाशयको पानीको सतह १ हजार ५२७.५४ मिटर पुग्यो

मकवानपुर । मकवानपुरस्थित कुलेखानी जलाशयको पानीको सतह आज दिउँसो २ बजेको मापनअनुसार १ हजार ५२७ दशमलव ५४ मिटर पुगेको छ । निरन्तरको वर्षाका कारण जलाशयको पानीको सतह अधिकतम भण्डारण क्षमत…

इन्फो नेपाल संवाददाता

मकवानपुरका प्रहरी कार्यालयलाई जिम्मेवार बनाउन कार्यसम्पादन सम्झौता

हेटौँडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरले मातहतका प्रहरी कार्यालयहरूको सेवा प्रवाह सुधार गर्न तथा जिम्मेवारी र जवाफदेहिता बढाउन कार्यसम्पादन सम्झौता गरेको छ । बुधबार जिल्ला प्रहर…

इन्फो नेपाल संवाददाता

दुबईमा नेपाली घिउको माग बढ्दै, थप डेढ टन निर्यात गर्ने तयारी

हेटौँडा । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा घिउ निर्यातलाई नियमित बनाएको छ। नेपाली घिउले दुबईको बजारमा राम्रो प्रतिक्रिया पाए…

इन्फो डेस्क

भारी वर्षाको जोखिम बढेपछि मकवानपुर प्रशासनले जारी गर्‍यो सतर्कता सूचना

हेटौँडा । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले भारी वर्षा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान…

इन्फो डेस्क

बिहीबारदेखि वर्षाको सम्भावना, शुक्रबार र शनिबार बढी जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएपछि नेपालमा पनि भारी वर्षा, हावाहुरी र हिमपातको जोखिम बढेको छ। यसअघि कात्तिक ११ गतेदेखि मौसम प्रभावित हुन सक्न…

इन्फो नेपाल संवाददाता

भारतबाट काठमाडौँ लैजाँदै गरेको १४ किलो चाँदी हेटौँडामा बरामद

हेटौँडा । भारतबाट नेपाल भित्र्याएर काठमाडौँतर्फ लैजाँदै गरेको ठूलो परिमाणको चाँदीका गरगहना तथा सिक्का मकवानपुर प्रहरीले बरामद गरेको छ। कारका चारवटै ढोकाको भित्री भागमा गोप्य खण्ड ब…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा अपराधको चाप : एक महिनामै १०३ मुद्दा, दुर्घटनामा ६ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा अपराधका घटनासँगै सवारी दुर्घटना, लागूऔषध कारोबार र घरेलु हिंसाका उजुरीले प्रहरीको कार्यबोझ बढाएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको…

इन्फो नेपाल संवाददाता

प्रहरी असल नागरिकका लागि साथी र गलत काम गर्नेका लागि कारबाही गर्ने शक्ति हो: नगर प्रमुख लामा

हेटाैँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले नेपाल प्रहरी असल र सोझा नागरिकका लागि साथी तथा गलत काम गर्नेहरूका लागि कारबाही गर्ने शक्तिका रूपमा रहनुपर्ने बताएकी…

इन्फो डेस्क

प्रहरी समायोजनमा ढिलाइ हुँदा प्रदेशको शान्ति सुरक्षा व्यवस्थापनमा कठिनाइ : मुख्यमन्त्री थापा मगर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन प्रक्रिया रोकिएका कारण प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन र प्रहरी प्रशासन सञ्चालनमा व्यावहारिक कठिनाइ भइरहेक…

इन्फो डेस्क

हेटौँडामा पुरानो घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मेनरोडमा पुरानो घरको जगबाट इँटा निकाल्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मंगलबार साँझ कर…

इन्फो डेस्क