वागमती प्रदेशमा डेंगु संक्रमण बढ्दो

हेटौँडा | वागमती प्रदेशमा डेंगु संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार असार पहिलो दुई साताभित्र ३५ नयाँ डेंगु संक्रमित थपिएका छन् । यस वृद्धिले प्रदेशमा डेंगुको प्रकोप बढ्दो क्रममा रहेको संकेत गर्दछ । असार १७ गतेसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यका र आसपास क्षेत्रमा डेंगुको प्रकोप बढी केन्द्रित देखिन्छ ।विशेषगरि, काठमाडौंमा सबभन्दा … Continue reading वागमती प्रदेशमा डेंगु संक्रमण बढ्दो