स्थानीय तहमा बढ्दो आर्थिक अनियमितता: मकवानपुरको उदाहरण
हेटौँडा | संघीय शासन प्रणाली लागू भएको करिब एक दशक पुग्न लाग्दा पनि स्थानीय सरकारहरूको कार्यशैली र व्यवहारमा अपेक्षित सुधार देखिएको छैन। जनताको नजिकको सरकारको रूपमा परिकल्पना गरिएको स्थानीय तह अधिकांश ठाउँमा भ्रष्टाचार र अनियमितताको केन्द्र बन्दै गएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको नारा दिइए पनि वास्तविकतामा स्थानीय स्तरमा सुशासन र पारदर्शिताको अभाव खड्किँदो रूपमा देखिएको … Continue reading स्थानीय तहमा बढ्दो आर्थिक अनियमितता: मकवानपुरको उदाहरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed