घरभित्रकै हिंसा: आफ्नै प्रियजनबाट गैरहेको छ ज्यान

हेटौँडा | नेपालमा पछिल्ला दिनहरूमा घरेलु हिंसा र पारिवारिक विवादका कारण हत्या जस्ता गम्भीर घटनामा वृद्धि भइरहेको छ। सोमबार डडेल्धुरामा श्रीमानले आफ्नी श्रीमतीलाई गोली प्रहार गरी हत्या गरेको घटना यो समस्याको पछिल्लो उदाहरण हो। प्रहरी तथ्याङ्क अनुसार आर्थिक, मानसिक स्वास्थ्य समस्या, र पारिवारिक असन्तुष्टिका कारण घरेलु हिंसा भयावह रूप लिँदैछ। “आफ्ना भनेकै विश्वासको आधार हुन्” … Continue reading घरभित्रकै हिंसा: आफ्नै प्रियजनबाट गैरहेको छ ज्यान