शिक्षा सुधारको खाँचो देखाउँदै एसईई नतिजा

काठमाडौं | हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले नेपालको शिक्षा प्रणालीमा गम्भीर समस्या रहेको देखाएको छ। ५२ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुनु र केवल ४७.८६ प्रतिशत मात्र कक्षा ११ मा भर्ना हुन योग्य हुनु निराशाजनक छ। यो नतिजाले हाम्रो शिक्षा प्रणालीको गुणस्तर र प्रभावकारिताबारे गम्भीर प्रश्न उठाएको छ। विषयगत रूपमा हेर्दा गणित … Continue reading शिक्षा सुधारको खाँचो देखाउँदै एसईई नतिजा