हेटौँडामा प्राविधिक शिक्षा: कुन विद्यालयमा के पढ्न पाइन्छ?

हेटौँडा | वागमती प्रदेशको राजधानी हेटौँडा प्राविधिक शिक्षाको एक महत्त्वपूर्ण केन्द्र बन्दै गएको छ। यहाँ विभिन्न विद्यालय तथा संस्थाहरूले विविध प्राविधिक विषयहरूमा उच्च गुणस्तरको शिक्षा प्रदान गरिरहेका छन्।  वागमती प्रदेश सिटिईभिटीका सूचना अधिकारी बिनोद कुमार झाका अनुसार, मकवानपुरमा ३ वटा आङ्गिक र ७ वटा सरकारी विद्यालयमा सिटिईभिटी कोर्स सञ्चालन हुँदै आएका छन्। यी शिक्षालयहरूले विभिन्न … Continue reading हेटौँडामा प्राविधिक शिक्षा: कुन विद्यालयमा के पढ्न पाइन्छ?