कसरी छानिन्छन् समानुपातिक उम्मेदवार ?
काठमाडौँ– आम निर्वाचन अन्तर्गत अहिले धमाधम प्रतिनिधिसभा र प्रदेशसभाको तर्फको मतगणना कार्य जारी छ। प्रत्यक्षतर्फ विभिन्न स्थानका अन्तिम मतपरिणामहरु पनि बाहिरिएका छन्। उमेद्वार प्रत्यक्ष रुपमा निर्वाचित हुने प्रक्रियाबारे सजिलै बुझे पनि समानुपातिक सांसदहरु कसरी चुनिन्छन् भन्ने चासो छ। संविधानअनुसार मुलुकमा मिश्रित प्रणालीको आम निर्वाचन मार्फत प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरू चुन्ने गरिन्छ। अहिलेको आम निर्वाचन पनि … Continue reading कसरी छानिन्छन् समानुपातिक उम्मेदवार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed