घटेन किशोरी आमा बन्नेको सङ्ख्या

मकवानपुर । देशव्यापी रूपमा बालविवाह रोक्न विभिन्न कार्यक्रम संचालन भइरहेका छन् तर आँकडाले बालविवाहको परिणामस्वरूप किशोरी अवस्थामै आमा बन्नेको सङ्ख्या घटेको छैन । मकवानपुरको हेटौडा अस्पतालको तथ्याङ्कले यसलाई पुष्टि गर्दछ । पछिल्लो पाँच वर्षको अवधिमा हेटौडा अस्पतालमा एक हजार एक सय ३५ जना किशोरीले २० वर्ष भन्दा कम उमेरमै सन्तान जन्माएको पाइएको छ । तथ्याङ्कका … Continue reading घटेन किशोरी आमा बन्नेको सङ्ख्या