कुम्भ राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

कुम्भ राशिहरुका लागि ज्योतिषको दृष्टिकोणले वर्ष २०८० कस्तो रहनेछ ? कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) कुम्भ राशिका जातकका लागि समग्रमा २०८० साल शुभ त्यति खास नरहला । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला, तर … Continue reading कुम्भ राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल