सामाजिक विकासका सवालमा उल्लेखनीय प्रगतिको दाबी
हेटौंडा | वागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेकी छन् । प्रदेशमा सत्तासमीकरण परिवर्तनसंगै कामचलाउ मन्त्रीका रुपमा रहेकी मोक्तानले आफ्नो दोस्रो कार्यकाल (२०७९ माघ ११ देखि हालसम्म) मा मन्त्रालयबाट सम्पादन भएका कार्यहरुले सामाजिक विकासका सवालमा उल्लेखनीय प्रगतिको दाबी गर्दै प्रगति विवरण सार्वजनिक गरेकी हुन् । मन्त्री मोक्तानले उनको कार्यकालमा … Continue reading सामाजिक विकासका सवालमा उल्लेखनीय प्रगतिको दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed