इन्फो नेपाल — सञ्चारको सञ्जाल

पत्रकार महासंघको आयोजनामा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैँ । पत्रकार पक्राउ र प्रहरी धरपकडको विरोधमा नेपाल पत्रकार महासंघले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन्।

​प्रदर्शनकारीहरूले 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दाबाद', 'प्रेसमाथिको दमन बन्द गर', 'पत्रकारमाथिको धरपकड बन्द गर' लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

​विरोध कार्यक्रममा बोल्दै हिजो पक्राउ परेर छुटेका पत्रकार नवराज मैनालीले सम्पादकीय कक्षभित्रै छिरेर पत्रकारलाई पक्राउ गर्नु दुःखद् र आपत्तिजनक भएको बताए। कार्यक्रमका अर्का वक्ता पत्रकार रामप्रसाद दाहालले राज्यले प्रेस स्वतन्त्रताको ग्यारेन्टी र रक्षा गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क