भीम विराग प्रतिष्ठानद्वारा ११ जना स्रष्टा सम्मानित हुने

हेटौँडा | भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधामा योगदान पुर्याएका ११ जना स्रष्टालाई सम्मान गर्ने भएको छ। १७ फागुनमा विशेष साहित्यिक कार्यक्रम आयोजना गरी चार वटा राष्ट्रिय पुरस्कार र सात वटा सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए। श्रेष्ठका अनुसार, भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८१ काठमाडौंकी माया ठकुरी, … Continue reading भीम विराग प्रतिष्ठानद्वारा ११ जना स्रष्टा सम्मानित हुने