धनकुटाको तमोर नदि

सुनसरी / धनकुटा जिल्लाको उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएको छ । तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुण र सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी नदि बन्छ । कञ्चनजङ्घा हिमाल नजीकबाट उत्पत्ति भएको तमोर नदी देशकै प्रथमस्तरको नदीका रूपमा मानिन्छ । वर्षाको समयमा यहाँ बाढी आएर जनतालाई सास्ती समेत दिएको छ । … Continue reading धनकुटाको तमोर नदि