Wednesday, February 12, 2025
देशकोशी प्रदेशधनकुटाको तमोर नदि

धनकुटाको तमोर नदि

सुनसरी / धनकुटा जिल्लाको उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएको छ । तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुण र सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी नदि बन्छ ।

कञ्चनजङ्घा हिमाल नजीकबाट उत्पत्ति भएको तमोर नदी देशकै प्रथमस्तरको नदीका रूपमा मानिन्छ । वर्षाको समयमा यहाँ बाढी आएर जनतालाई सास्ती समेत दिएको छ । तमोर नदिमा र्याफटिङ व्यावसाय रहेको छ । विशेषगरि मंसिर महिनादेखि जेठ महिनासम्म र्याफटिङ व्यवसाय सञ्चालन हुने गरेको छ।IMG 20230606 213543

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस