भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक बढे
सुनसरी / अँग्रेजी नयाँ वर्ष सन् २०२३ का अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा पुस १८ गते सोमबारसम्म सञ्चालन हुनेछ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहना’ नारासहित होटल एसोसिएसन भेडेटारले १० अौँ महोत्सव आयोजना गर्न लागेको हो । कार्यक्रममा नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा … Continue reading भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक बढे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed