कस्तो च्याउ विषालु हुन्छ?

काठमाडौं | वर्षायाम सुरु भएसंगै गाउँ घरमा जंगली च्याउ खाने चलन हुन्छ। तर, जंगलमा खानयोग्य भन्दा अयोग्य च्याउ धेरै पाइन्छन्। पछिल्लो साता, विषालु च्याउ खाएर मानिसको ज्यान गएका घटनाहरु सार्वजनिक भैरहेका छन्। त्यस सन्दर्भमा कस्तो च्याउ विषालु हुन्छ त? यसबारे जानकारी दिन हामीले यो लेख तयार पारेका छौं। नेपालमा पाइने च्याउका प्रजातिहरू नेपालमा हजारभन्दा बढी … Continue reading कस्तो च्याउ विषालु हुन्छ?