‘कोमा’मा हेटौँडा सिमेन्ट: तलबमै मासिक करोड सकिन्छ, ६ महिनामा २२ दिन उत्पादन 

हेटौँडा | गत आर्थिक वर्षमा जम्मा ५२ दिन सिमेन्ट उत्पादन गरेको हेटौँडा सिमेन्ट उद्योगले चालु आर्थिक वर्षको हालसम्म २२ दिन उपादान गर्यो । यस अवधिमा १ लाख ३५ हजार बोरा उत्पादन भएको सिमेन्ट प्रतिबोरा ६ सय ५० रुपियाँ (भ्याटसहित) का दरले बिक्री गरिएको थियो । एक दिन सिमेन्ट उत्पादन गर्दा कोइला खर्चमात्र ३३ लाख ६० … Continue reading ‘कोमा’मा हेटौँडा सिमेन्ट: तलबमै मासिक करोड सकिन्छ, ६ महिनामा २२ दिन उत्पादन