ओखलढुङ्गामा बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

ओखलढुङ्गा । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटनामा पर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा बिहीबार बिहान सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा … Continue reading ओखलढुङ्गामा बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु