उद्घाटन खेलमा बागमती युवा क्लबको विजयी सुरुआत, प्रचण्डले आगामी निर्वाचनबारे दिए ठोस संकेत
हेटौँडा | मकवानपुरको बागमती गाउँपालिकामा आयोजित सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १-० गोलले पराजित गर्दै सर्लाहीको बागमती युवा क्लबले विजयी सुरुआत गरेको हो। खेलको दोस्रो हाफको ३३औं मिनेटमा कप्तान विमल घिसिङले निर्णायक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। उत्कृष्ट … Continue reading उद्घाटन खेलमा बागमती युवा क्लबको विजयी सुरुआत, प्रचण्डले आगामी निर्वाचनबारे दिए ठोस संकेत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed