गैरीगाउँमा जमिन नै भासिने, गल्ती कहाँ भयो?

हेटौँडा  | मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गैरीगाउँमा वैशाख १९ गते एउटा अनौठो र डरलाग्दो घटना भयो। घास काट्ने मेसिन बोकिरहेको बोलेरो गाडी भित्री सडकमा एकाएक जमिन भासियो र गाडी हरायो। ना ४ च ४८३३ नम्बरको बोलेरो भ्यान एकाएक सडकसहित भासिँदा वरपरका मानिसहरू हेरेको हेरेकै भए। गाडीका चालक र सहचालक भने भागेर ज्यान … Continue reading गैरीगाउँमा जमिन नै भासिने, गल्ती कहाँ भयो?