काठमाडाैं | २०६४ साल चैत २७ गते, पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन, रौतहटको राजपुर फरहदवा–४ मा कांग्रेस नेता मोहम्मद अफताब आलमका काका शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भयो। उक्त विस्फोटमा परी दुई जनाको मृत्यु भयो र २३ जना घाइते भए। घाइतेहरूलाई उपचारको सट्टा इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको थियो भन्ने आरोप कांग्रेस नेता … Continue reading जिउँदै मान्छे इँटाभट्टामा जलाएर हत्या गरेको मुद्दा: जिल्ला अदालतले देखेका १२ आधार प्रमाण उच्च अदालतले किन देखेन?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed