रास्वपा मकवानपुर : कुन पालिकामा कसको नेतृत्व ?

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। अधिकांश पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने हेटौँडा उपमहानगरपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो। रास्वपा मकवानपुरका कार्यवाहक सभापति प्रकाश गौतमका अनुसार जिल्लाका सबै पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। अब पार्टी जेठ २३ … Continue reading रास्वपा मकवानपुर : कुन पालिकामा कसको नेतृत्व ?