काठमाडौं – फ्रान्सले एक मिनेटको अन्तरमा दूई गोल गर्दै अर्जेन्टिनाविरुद्ध फाइनल खेलमा बराबरीमा फर्किएको छ ।
किलियान एम्बाप्पेले खेलको ८० औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने लगत्तै उनले अर्को गोल थपेका थिए ।