मकवानपुर गोल्डकपको हिसाबकिताब: ढिलासुस्ती मात्रै होईन गडबडी पनि !
हेटौँडा | डेढ वर्षअघिको एउटा ठुलो फुटबल प्रतियोगिता ‘सहिद स्मृति मकवानपुर राष्ट्रिय गोल्डकप’को खर्च र आम्दानीबारे खुलासा शनिबार गरियो। तर यो खुलासाले पारदर्शिता ल्याउने भन्दा पनि बरु झनै धेरै शंका उत्पन्न भएको छ । प्रतियोगिता २०८० सालको माघ महिनामा सम्पन्न भएको थियो । हिसाबकिताब भने २०८२ वैशाखमा पत्रकार सम्मेलन गरेर फुटबल संघले सार्वजनिक गर्यो । … Continue reading मकवानपुर गोल्डकपको हिसाबकिताब: ढिलासुस्ती मात्रै होईन गडबडी पनि !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed